Words | शब्दहरू | ||||||||
like these | यिनै शब्दहरू जस्तै | ||||||||
when only typed, written, printed, | जब लेखिने, छापिने, वा टाइप मात्र हुने गर्छन् | ||||||||
doze, | भुसुक्क निदाउछन् | ||||||||
becoming sleepy scribbles. | सुताहा केरकार बनेर | ||||||||
Unless read or spoken, | नपढिए वा नबोलिएसम्म | ||||||||
they’re static, | तिनीहरू टक्क अडिन्छन् | ||||||||
just bunches of pointless pixels. | मसीका थोप्लाका झुप्पा भएर | ||||||||
Only when ink fades | जब मसी उड्छ | ||||||||
or surface wears off becoming dust, | वा लेखिने धरातल थोत्रिएर धुलो हुन्छ | ||||||||
do they bother to vanish | अनि मात्र तिनीहरू डेग चल्छन् | ||||||||
in thin air. | हावामा हराएर | ||||||||
But if they are read or recited, | तर यदि शब्दहरू पढिएभने वा वाचन गरिएभने | ||||||||
they may be listened to. | तिनीहरू सुनिन सक्छन् | ||||||||
If heard, | सुनिएर बुझिएभने | ||||||||
they may imprint themselves again, | तिनीहरू पुनः छापिन सक्छन् | ||||||||
into the minds. | मस्तिष्कहरूमा | |
Monday, October 21, 2013
Words / शब्दहरू
Subscribe to:
Posts (Atom)