Friday, August 21, 2015

Flowers / फूलहरू

Flowers फूलहरू
Is it their fault हरेक फूल
flowers want to bloom आफ्नै तरिकाले फक्रिन खोज्छन्
their own way?

तिनको के भूल छ ?

Even if they err, भूलनै भएपनि
they will reform प्रकृतीको खेलसँगै
with nature's play.

भूल सप्रने छन्

Not letting flowers फूलहरूलाई
bloom their own way, आफ्नै तरिकाले फुल्न नदिने
where in nature प्रकृतीमा कहाँ तेस्तो
is such a display?

निर्दयी उसूल छ ?

Flowers grow हरेक फूलको
from their own fountain. आफ्नै मूल हुन्छ
If forced to be uniform, फूलहरूलाई एकैनास बनाउन खोजे त
variation will dissolve in unison; विविधता आफैमा घुल्छ
beauty will see its ruin. सौन्दर्य लुथ्रुक्क झुल्छ
Where will bees then roam?

अनि माहुरी कहाँ डुल्छ ?

Flowers have their own DNA, फूलहरूको आफ्नै डि.एन.ए हुन्छ
compelling flowers to bloom a certain way एकै तरिकाले मात्र फुल्न बाध्य पार्ने व्यहोराले त
is letting in vile passion ह्वाङ्ग खुल्ला ढोकाबाट
through a gaping doorway. पापी पक्षपात हुल्छ

No comments:

Post a Comment